फागुन १, एजेन्सी। भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा गोली चल्दा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।