• २०८३ जेष्ठ ३ गते आइतवार

माओवादीबाट को–को हुनुभयो एमाले केन्द्रीय सदस्य ? (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २८,  काठमाडौं । नेकपा माओवादी केन्द्रबाट विघटित नेकपा केन्द्रीय सदस्यमा रहनुभएका २२ जना नेताले एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभएको छ । बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीले माओवादी छाडेर प्धानमन्त्री केपीशर्मा ओलीलाइ साथ दिने नेताहरूलाइ केन्द्रिय कमिटीमा थप गरेकाे हाे ।

माओवादीबाट आउनुभएका एमालेका नयाँ केन्द्रीय सदस्यको नामावली
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. धर्मराज रेग्मी
१७.नवीन रोका
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का

Sharing

प्रतिक्रिया दिनुहोस