• २०८३ बैशाख २३ गते बुधवार

नालामा डुबेर एक बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०,सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझदेखि हराएका पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसु खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस