• २०८३ जेष्ठ १ गते शुक्रवार

नेकपा एमाले कार्यादलमा दश बुँदे सहमति (निर्णय सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौं । नेकपा एमाले भित्रका विवाद समाधान गर्न गठित कार्यादलको बैठक सम्पन्न भएको छ । विवाद समाधान गरेर बढ्ने महत्वपूर्ण निर्णय गरेको भीम रावलले बताउनुभयो ।

रिब १३ घण्टाअघि बसेको बैठकले कार्यदलको तर्फबाट १० बुँदे सहमति गरेको छ । पार्टीका समस्या समाधान गरेर अगाडि जाने निर्णय सहितको दश बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

No photo description available.

Sharing

प्रतिक्रिया दिनुहोस