• २०८३ बैशाख २२ गते मङ्गलवार

काठमाडौंमा लुटपाट घटनामा प्रहरीसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ७, काठमाडौं । काठमाडौं रातोपुलस्थित एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीसहित दुई जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार लुटपाटको घटनामा प्रहरी वृत्त बानेश्वरका हवल्दार चक्रबहादुर शाहीसहित दुईजनालाई पक्राउ परेको हो ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस