• २०८३ असार १८ गते बिहिवार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले रोक्यो पीसीआर परीक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ । सुचना जारी गर्दै विशेष कारणबस अर्को सूचना नआएसम्मका लागि भन्दै पीसीआर परीक्षण बन्द गरिएको अस्पतालले जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस