• २०८३ बैशाख ३ गते बिहिवार

घोडाघोडी बहुमुखी क्याम्पस व्यावस्थापन संकाय र शिक्षकहरुको संयोजकत्वमा कार्यक्रम सम्पन्न

हिरश बम पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २९, कैलाली । कोरोना माहामारीको दोश्रो चरण सुरु भएका बेला गरेको छ । घोडाघोडी क्याम्पसका व्यावस्थापन संकाय र सबै बिद्यार्थिहरुको तथा शिक्षकहरुको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । कोरोनाको दोश्रो लहर सुरु भए सँगै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएमा अध्ययन अध्यापन लाइ कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो ।

विद्यार्थिलाइ क्याम्पसमा आएर अध्यन गर्ने वातारवरण नभए क्याम्पसको जिमेलद्धारा    Microsoft Teams भन्ने एप डाउनलोड गरि त्यहि बाट अध्यन अध्यापन गर्ने गराउने निर्णय गराउने निष्कर्ष निकालिएको छ । सम्पुर्ण बिद्यार्थिहरुको इमेल र पासवर्डलाई क्यामपसले आफैले बनाइ क्यामपसको वेबसाइड र क्याम्पसको फेसबुक पेजमा पोस्ट गरिने क्यम्पस प्रमुख बिनोद खडकाले बताए ।

यसअघि पहिलो चरणको कोरोना भाइरसको माहामारीमा पनि क्याम्पसले अनलाइन बाट अध्यापनलाई निरन्तरता दिएको थियो । अध्यापनलाई निरन्तरता दिदै क्याम्पसले बिद्यार्थिहरुको आर्थिक अबस्थालाई हेरेर मासिक रू ३०० मा २८ जिबि दिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस