• २०८३ बैशाख ८ गते मङ्गलवार

आजको संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा बस्ने भएक छन । संसद सचिवालयले एमाले र माओवादी केन्द्रका सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको हो ।

आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो।पत्र प्राप्त भैसके पछि सचिवालयले त्यहीअनुसार सिट व्यवस्थापन गरेको हो । सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको संसद सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस