• २०८३ बैशाख १५ गते मङ्गलवार

शिवरात्रीका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्न नपाउने 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौँ। शिवरात्री पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ । पशुपतिनाथ मन्दिरमा लाग्ने शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले आज सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस