• २०८३ बैशाख २३ गते बुधवार

नेपाल प्रहरीका २३ एसपीको सरुवा तथा पदस्थापन (सूचिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौँ। नेपाल प्रहरीका २३ प्रहरी उपरिक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ । नेपाल प्रहरी मातहतका विभिन्न निकायमा कार्यरत ७ एसपीको सरुवा र भर्खरै डिएसपीबाट एसपीमा बढुवा भएका १६ एसपीको विभिन्न निकायमा पदस्थापन भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस