• २०८३ असार १० गते बुधवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको गुणस्तर बढाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम भौतिक सुविधा विस्तारलगायत कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस