• २०८३ बैशाख ९ गते बुधवार

शेखर कोइराला जिल्ला सभापतिहरूसँगको छलफलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान जिल्ला सभापति र निवर्तमान जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।

वसुन्धराको एक पाटी प्यालेसमा कोइरालाले आज बिहान काठमाडौँमा उपलब्ध जिल्ला सभापति र पुर्वसभापतीहरुसँग आफू १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्नेरनबन्नेबारे सल्लाह लिएका हुन् । जिल्ला सभापतिहरूको सल्लाहपछि आवश्यक निर्णय लिने उनको सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस