• २०८३ बैशाख २८ गते सोमवार

मन्त्रिपरिषद हेरफेरबारे राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ बुझायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौँ । मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय विरुद्धको रिटमा राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाइएको थियो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस