• २०८३ जेष्ठ १० गते आइतवार

न्यायमा सहज पहुँच सुनिश्चित होस् : राष्ट्रपति भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज कानून दिवसको अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना दिएकी छिन ।
राष्ट्रपति भण्डारीले ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन कानुन दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन्न ।

Sharing

प्रतिक्रिया दिनुहोस