• २०८३ बैशाख १५ गते मङ्गलवार

स्वतन्त्र, निष्पक्ष र सक्षम सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, काठमाडौ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँच युक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै राणाले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस