• २०८३ बैशाख ७ गते सोमवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

चैत २७, काठमाडौँ । आज सुनचाँदीको बढेको छ । छापावाला सुन तोलामा ९ सयले बढेर प्रतितोलामा ८९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य आज २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस