• २०८३ जेष्ठ २ गते शनिवार

सरकारबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न दिउँसो १ बजे बैठक बस्दै छ। उक्त बैठकमा माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुनेछन्।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी सत्ता समिकरणबारे छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस