• २०८३ जेष्ठ २९ गते शुक्रवार

अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा उहाँहरुलेले ओलीलाई नै साथ दिने बताउनुभएको थियो । यसैबीच नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजै ४ बजे बस्ने भनेर छलफल भए पनि सोही समयमा मन्त्रिपरिषद बैठक समेत परेकाले स्थगित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस