• २०८३ बैशाख ५ गते शनिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौँ। आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १५ सयले बढेर सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस