काठमाडौँ, २७ माघ । सरकारले राष्ट्रिय युवा परिषद्लाई पूर्णता दिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट विभिन्न क्षेत्रका २५ जना सदस्यहरु समेटेर बोर्डलाई पूर्णता दिइएको हो ।