• २०८३ बैशाख ८ गते मङ्गलवार

राष्ट्रिय युवा संघले बनायो नयाँ नेतृत्व, अध्यक्षमा बचन सिहं (नामावली सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नयाँ नेतृत्व प्रदान गरेको छ । साविक युवा संघ र वाईसियल मिलेर बनेको राष्ट्रिय युवा संघ नेपालको संयोजक बाईसियलले संयोजक पाएको थियो ।

माघ २५ र २६ गते ललितपुरको ज्यासलमा भएको संघको दोश्रो विस्तारित बैठकले नया नेतृत्व चयन गरेको हो । दोश्रो विस्तारित बैठकको सुरुवातमा नै संयोजक रहेका दिपशिखालाई संयोजकबाट हराएर सह संयोजक रमेश पौडेलले बैठकको अध्यक्षता तथा संयोजक तोकेको थियो । दुईदिने बैठकले बहुपदिय प्रणालीमा जाने निर्णय बमोजिम अध्यक्षमा बचन सिहं रहेका हुन । संघले अध्यक्ष, सह-अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष रहने गरि निर्णय भएको हो ।

No description available.

बैठकमा युवा संघका पुर्व संयोजक रमेश पौडेलले निकै भाबुक हुँदै युवा आदोलन, युवा संघका पुर्व गतिविधी, र आफ्नो सहयोद्धाहरुको सम्झना सहित युवा संघले गरेका कामको स्मरण गरेका थिए ।

No description available.

राष्ट्रिय युबा संघ नेपालको नंया टिमलाई यसप्रकार रहेको छ ।
अध्यक्ष वचनबहादुर सिंह

सह अध्यक्ष– किरण पौडेल

उपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी

महासचिव– रमेश आचार्य

उपमहासचिव– रामजी सापकोटा र रमेश तिवारी

सचिव– सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, प्रकाश गौतम, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई

कोषाध्यक्ष– मुकेश बुढाथोकी

सह-कोषाध्यक्ष– राकेश लामा र हिमेश केसी

निर्वाचन आयोग प्रमुख– बाबुराम पाण्डे

लेखा आयोग प्रमुख– सुदीप सापकोटा, उपप्रमुख– प्रल्हाद प्रधान

Sharing

प्रतिक्रिया दिनुहोस