• २०८३ भाद्र १८ गते बिहिवार

गाई काटदै गरेको अवस्थामा ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, चितवन । कालिका नगरपालिका-१ सुर्यपुरस्थित सुन्दरबस्ती घोलमा गाई काटदै गरेको अबस्थामा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षीय २ जना किशोर रहेका छन् । सोही बस्तीमा गाई काट्दै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस