• २०८३ साउन २४ गते आइतवार

थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ। थप १ सय ३० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ९४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार २ सय ६६ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ४५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस