• २०८३ असोज २३ गते शुक्रवार

नेपाल एअरलाइन्सको हिउँदेकालीन उडान तालिका सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६,काठमाडौँ। नेपाल एअरलाइन्सले हिउँदेकालीन आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले माघ २० गतेदेखि फागुन १६ गतेसम्मका लागि सोमबार उक्त तालिका सार्वजनिक गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस