• २०८३ बैशाख १९ गते शनिवार

धरानबाट लागुऔषध सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । धरान-१३ का २७ बर्षिय मिलन तामाङलाइ प्रहरीले लागुऔषध सहित पक्राउ गरेकाे हाे ।

मंगलबार बिहान पौने ६ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको छ । तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिहरेको ईलाका प्रहरी कार्यालय धरानले बताएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस