भदौ २२, काठमाडौं । हालै विभाजित राजनैतिक दलहरु सम्बद्ध स्थानीय निकायका जनप्रतिनिधि र प्रदेशसभा सदस्यले नयाँ दल रोज्ने समयसीमा आज सकिएको छ । दल विभाजन पछि दल रोज्न दिएको समय सम्म दिएको समय सीमा भित्रको सनाखतलाई हेर्दा प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा नव गठित पार्टी एकीकृत समाजवादी ठूलो दल बनेको छ ।
प्रदेश २ मा जसपा १३ जना प्रदेश सांसदहरुले नवगठित लोकतान्त्रिक पार्टी लोसपा रोजेका छन् । जहा जनता समाजबादी पार्टीका ५५ जना प्रदेश सांसद रहेका थिए ।
प्रदेश १ मा १० जना वागमती प्रदेशमा १२ जना देश सांसले नेकपा समाजवादी रोजेका छन् ।