• २०८३ जेष्ठ १९ गते मङ्गलवार

बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार २३, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २१, पुरैनामा बस्ने अजिज अहमद शेषको साथबाट अटोमेटिक पेस्तोल बरामद भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९, फुटाहाबाट प्रहरीले शेषलाई पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । शेषले पेस्तोल कहाँबाट किन ल्याए भन्नेबारेमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस