• २०८३ असार ६ गते शनिवार

विदेशमा चिकित्सा शिक्षा स्नातक गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौँ। विदेशमा चिकित्सा शिक्षा स्नातक तह अध्ययन पूरा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोभिड–१९ का कारण अध्ययन गरेकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न नपाएकाहरुलाई नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस