• २०८३ बैशाख २७ गते आइतवार

भारतीय अभिनेता दिलीप कुमारको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं। भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बिरामी दिलीप कुमारको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनी पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस