जेष्ठ २४, काठमाडौँ । एमाले निश्कासित नेता झलनाथ खनाल र माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्नुभएको वक्तव्यबाट आफ्नो गुटका नेता तथा कार्यकर्ताहरु भ्रममा नपर्न अपिल गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार अपरान्ह गर्नुभएको पार्टी एकताको आव्हानको सोमबार साँझ जवाफ दिनुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार ६ बुँदे धारणासहित पार्टी एकताको आव्हानका निम्ति असन्तुष्ट पक्ष नेपाल–खनाले पक्षलाई आव्हान गर्नुभएको थियो । नेता नेपालले आज त्यसको जवाफ पनि ६ बुँदामै दिनुभएको छ ।
विज्ञप्ती
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/06/madhav_nepal24-2-1.pdf” title=”madhav_nepal24 (2) (1)”]