जेष्ठ २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजेका लागि आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बस्ने तय भएको हो ।
प्रधानमन्त्री ओलीले गएको शुक्रबार जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । मन्त्रिपरिषद विस्तारपछि यो पहिलो बैठक बस्न गइरहेको छ । बैठकको कार्यसूचीबारे जानकारी नगराइए