• २०८३ बैशाख १४ गते सोमवार

छोरीमाथि बलात्कार प्रयास आरोपमा बुवा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, महोत्तरी । महोत्तरीमा आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप बुवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाकाम अनुसार बर्दिबास नगरपालिका खयरमारामा घरमा कोही नरहेको बेला १३ वर्षीया छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा ती पुरूषलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका आरोपित बुवालाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरू गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस