• २०८३ बैशाख ७ गते सोमवार

थप ४०९ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौँ। थप सय जनामा कोरोनासंक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय ९५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५६ हजार १ सय ६१ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृ’त्यु हुनेको संख्या १८ सय ९९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस