• २०८३ बैशाख २७ गते आइतवार

आज थप मृत्यु हुनेको संख्या ५८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १९ सय ९३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ जना रहेको छ भने आज ५८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३४ सय ७५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस