माघ २३, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ओली समुहको आामसभा स्थल वरपर काठमाडौ सहित १३ जिल्लाका कार्यकर्ताको उपस्थिती सम्पन्न भएको छ । आमसभामा नेकपाका अध्यक्ष केपीसर्मा ओली, रामबहादुर थापा (बादल), कृष्णगोपाल श्रेष्ठ लगायतले संबोधन गरेका थिए ।
नेकपाको आमसभा स्थल प्रवेश गर्न १६ ठाउबाट र्याली निकालेको थियो । र्यालीमा वृद्धवृद्धा, महिला, युवाहरुको सहभागिता थियो । हेर्नुहोस फोटोमा काठमाडौ क्षेत्र नं ६ र ७ को र्याली ।







