माघ २३, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ओली समुहको आामसभा सम्पन्न भएको छ । आमसभामा नेकपाका अध्यक्ष केपीसर्मा ओली, रामबहादुर थापा (बादल) लगायतका नेताले संबोधन गरेका थिए ।

नेकपाको आमसभा पछि सभास्थल स्वयमसेवकले नै सफाइ गरेका थिए । स्वयमसेवक परिचालन प्रमुख महेश बस्नेतको नेतृत्वमा सरसफाई पनि सम्पन्न गरेको थियो ।
हेर्नुहोस सफाइस्थलको फोटो





