• २०८३ बैशाख १९ गते शनिवार

थप ५२२ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, काठमाडौँ। थप ५ सय २२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ सय ७८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ९३ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस