• २०८३ बैशाख ७ गते सोमवार

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०, सिरहा । प्रहरीले यौन दुर्व्यवहार गरेमो अभियोगमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पासवानले ती बालिकालाई यौन दुर्ब्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस