जेठ २१, कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ सिद्धनाथ विज्ञान क्याम्पस नजिकैबाट २७ वर्षीय सुरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनुपुरका अनुसार चन्दको साथबाट ०।३६ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको छ ।