• २०८३ बैशाख ५ गते शनिवार

भोलीदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा हुने भएको छ। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई बैशाख २९ गतेसम्म लम्ब्याउँदै थप कडाई गर्ने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाअनुसार भोलीदेखि निषेधाज्ञाको समयमा आवतजावत गर्न यसअघि जारी भएका सबै सवारी पास खारेज भएका छन्।

विज्ञप्ती

CDO Notice21Baisakh 1

CDO Notice21Baisakh 2

CDO Notice21Baisakh 3

Sharing

प्रतिक्रिया दिनुहोस