• २०८३ बैशाख २३ गते बुधवार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक दिउसो ११ बजेदेखि कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने भएको छ । बिहीबार बसेको बैठकले औपचारिक बैठक बोलाउने निर्णय भएसगैं बैठक बोलाउन लागिएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेपछि बस्न लागेको माओवादी केन्द्रको बैठकलाई महत्त्वका साथ हेरिएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्ने सम्भावना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस