• २०८३ जेष्ठ २२ गते शुक्रवार

बन्द गर्दै हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको केही कार्यकर्ता आज (बिहीबार) बिहानै पक्राउ परेका छन् । प्रचण्ड-माधव समूहका केही नेताहरुलाई बाठमाडौंका बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पनि बन्द गराउँदै हिँडेका केहीलाई पक्राउ गरेको जनाएको छ । सामाखुसी, सोह्रखुट्टे, महाराजगञ्ज र बानेश्वरबाट केही प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । काठमाडौ म न पा १४ स्थित बल्खु चोक मा आम हडताल सफल पारौ भन्दै टायर बाल्न लाग्दा नेकपा नेता केन्द्रिय सचिवलय सदस्य लोकेन्द्र ऐरसहित ३ जनालाई नियन्त्रण लिइ कालिमाटी बृतमा लगिएको छ । यस्तै नेपाल बन्द आमहडताल सफल परु भन्दै कलंकी चोकमा पर्चा छर्दै हिड्ने नेकपा नेतृ अस्टलक्षमि शक्य सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कालिमाटी बृत लगेको छ।

कामनपा १६ सोह्रखुट्ट चोकमा नेका

Sharing

प्रतिक्रिया दिनुहोस