• २०८३ बैशाख ७ गते सोमवार

विश्वकप छनोटमा नेपाल विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।

नेपालका लागि अञ्जन विष्टले खेलको तेश्रो मिनेटमा पेनाल्टीलाई राईट टप कर्नर’मा गोलमा परिणत गर्दा नेपालले अग्रता लिएको हो। यस्तै दोश्रो हाफमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गरेर नेपाललाई विजयी गराएका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस