• २०८३ जेष्ठ ४ गते सोमवार

थप १४२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौँ । थप १ सय ४२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार ६५ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ३१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस