• २०८३ बैशाख १५ गते मङ्गलवार

कर्णाली प्रदेश सभा अधिवेशन अन्त्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, सुर्खेत। कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस