• २०८३ जेष्ठ २९ गते शुक्रवार

प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक सरेको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जनाएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस