कार्तिक १५, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३५७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ जना रहेको छ । उपत्यकामा थप १३५७