• २०८३ कार्तिक ९ गते आइतवार

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौँ । सानिमा बैंकका ग्राहकहरूका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक भएको छ ।

यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरूका लागि लागू हुने विज्ञप्तिमा उल्लेख छ । अनलाइन आवेदन बैंकको वेबसाइटबाट दिन सकिनेछ ।

यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिनुहुने ग्राहकहरूले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुबिधा पाउन सक्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस