• २०८३ जेष्ठ १६ गते शनिवार

नागरिकता विधेयक पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधेयकमा ४५ सांसदले संशोधन दर्ता गरेका थिए । संशोधन परेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस