• २०८३ असार १३ गते शनिवार

बाघको आक्रमणबाट एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, रौतहट । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

tiger

भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस